नेपाल को सानदार जित|बिश्वकप छनोट खेल्ने बलियो सम्भावना |

admin
आइईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल  ) प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो जित दर्ता गर्ने क्रममा कुवेतलाई ७ विकेटले सहजै पराजित गरेको छ।
खेलमा पहिले ब्याटिंग गर्दै कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १५.५ ओभरमा पुरा गर्यो।
जित पछि अब नेपाल र सिंगापुर बीच भोलि आइतबार खेलिने खेल फाइनल जस्तै भएको छ। जुन टिमले भोलि जित्छ त्यो टिम विजेता हुनेछ र युएईमा अक्टोबरमा आयोजना हुने टि-२० विश्वकप छनौट खेल्न छनौट हुनेछ। नेपाल र सिंगापुर बीचको खेल बिहान ७:१५ बजे सुरु हुनेछ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top