मेलिना राई को अर्को जुनि खै कुन्नी सार्बजनिक (भिडियो सहित)

admin
✍️प्रेमिल चापागाईं/सेलिब्रेटी न्युज नेपाल चैत्र १३
गायक सरोज ओली र मेलिना राईको ‘अर्को जुनी खै कुन्नी...’ बोलको गित सार्बजनिक भएको छ, उक्त गित मा प्रेयन्का कार्की र आयुसमान को बिहेका दृश्यहरु देख्न सकिन्छ
दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको उक्त गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् भने कविराज गहतराजको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिस फागोले गरेका हुन् !
भिडियो :

Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top