निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब ’को टिजर सार्बजनिक

निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब ’को फर्स्ट लुक सार्वजनिक भएको छ । चलचित्रको टिजरले सामान्य मानिस र राजनीतिज्ञबीच द्वन्द रहेको देखाएको छ । यो फिल्म उनका लागि विशेष र एक आसबादी चलचित्र बनेको निर्देसक बस्नेत ले जानकारी दिएका छन् । चलचित्र मङ्सिर २४ गतेबाट देसैभर प्रदर्शनमा आउने तयारि मा छ । बस्नेत ले यो चलचित्र निर्माण लामो समय र मिहिनेत साथ गरेका छन् । उनले ‘लुट २’ निर्देशनको ६ वर्षपछि ‘दिमाग खराब’ निर्देशन गरेका हुन् । यो चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्र आकाश बरालले लेखेका हुन् भने यसलाई सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सले निर्माण गरेको हो ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top