धेरैले रुचाए सुनौलो जोडी को `देउसी भैलो ´

admin
सेलिब्रेटी न्युज/
पछिल्लो समय चर्चामा रहेका बखत बिष्ट र प्रतिभा बिष्टको अभिनय रहेको देउसी भैलो गीतलाई दर्शकले रुचाएका छन् । सार्वजनिक भएको २४ घण्टामै ५ लाख पटक हेरिएपछि  गीत युट्युबको ट्रेण्डिङ नम्बर २ (न्युज बनाउदासम्म) आइपुगेको हो ।
पछिल्लो समय युट्युबमा दिइएको अन्तर्वार्ता मार्फत नै चर्चामा आइरहेका जोडीलाई सुत्र इन्टरटेनमेन्ट निर्माण रहेको भिडियोमा अभिनय गराइएको हो । गीतको भिडियोलाई केशव खड्काले निर्देशन गरेका हुन् भने यसमा कुशुम सिटौलाको कोरियोग्राफी रहेको छ । मन्जु बराइली र अनुषा थापाको स्वर रहेको गीतको भिडियोमा तिहारको रमाइलो देखाइएको छ ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top