चलचित्र `प्रसाद´ को `ट्रेलर´ सार्बजनिक

admin
सेलिब्रेटीन्युज नेपाल/कार्तिक
बिपिन कार्की र नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘प्रसाद’को ट्रेलर सार्बजनिक गरिएको छ। सार्बजनिक ट्रेलरमा चलचित्रका प्रमुख तिन पात्र नम्रता श्रेष्ठ,बिपिन कार्की र निश्चल श्रेष्ठलाइ स्थान दिइएको छ । चलचित्रमा नम्रता र विपिन श्रीमान् श्रीमतीको भुमिकामा देखिएका छन्। यस अघि चलचित्रमा समाबेश दुइ वटा गीत सार्बजनिक भई सकेका छन् र सार्बजनिक गीत लाइ दर्शक श्रोताले रुचाएका छन् ।चलचित्र  नि:सन्तान दम्पतीको पिडा र उनीहरु बिचको विवादलाई प्रस्तुत गरिएको छ ।  चलचित्र मङ्सिर २१ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।https://youtu.be/mq7tb-i6wHo
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top