झक्कड को अभिनय मा “मोई खानलाई आम्ला” सर्बजनिक

admin
सेलिब्रेटि न्युज नेपाल/कार्तिक
पिआर चापागाईं |
नेपाल कै पहिलो अन्तरास्ट्रिय रियालिटी शो नेपालआईडल सिजन १ बाट भाईरल भएका गायक झक्कड थापा र चर्चित हास्य कलाकार हर्के हवल्दार र चर्चित मोडल पुजन घिमिरेको नयाँ लोक ठट्यौलि गित “मोई खानलाई आम्ला” सार्बजनिक भएको छ।
उक्त गित मेक्सम खाति अफिसियल युट्युब च्यानलबाट सार्बजनिक भएको छ।
चर्चित संगितकार बिनोद बाजुरेलिले एरेन्ज गरेको उक्त गित मा चर्चित गायक नरेश खाति र गायिका पबिना तामाङ्ग को स्वर रहेको छ !  एकदमै ठट्यौलि पाराको उत्त गितको म्युजिक देखि लिएर अभिनय पनि उत्तिकै उत्कृष्ट रहेको निर्माण पक्षको दाबि रहेको छ ।चर्चित निर्देशक प्रकाश भट्ट ले निर्देशन गरेको गित एकदमै उत्कृष्ट र दमदार पनि रहेको छ ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top