चलचित्र ‘गुनगुन’ को दोस्रो गीत सार्बजनिक

admin
सेलिब्रेटी न्युज नेपाल/कार्तिक
✒पिआर चापागाईं !
संचिता लुइंटेल स्टार चलचित्र ‘गुनगुन’ को दोस्रो गीत सार्बजनिक भएको छ , ‘चम्क्यो तारा’ बोलको गीतमा चलचित्रकि  मुख्य कलाकार संचिता लुईटेल र सन्नी ढकाललाई फिचर्ड गरिएको देखिएको छ। चलचित्रमा संचिता र सन्नीसँगै निर्देशक तथा निर्माता पुकार भट्टराई, सुवास मेचे, रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको उक्त गीतमा संचिता र सन्नीको प्रेमभावलाई देखाउन खोजिएको छ । सार्वजनिक गीतमा विकास चौधरीको संगीत, प्रदीप भट्टराईको शब्द तथा मेलिना राइ र दौलत राइको स्वर रहेको छ भने , चलचित्र यहि कार्तिक ३० गते बाट  प्रदर्शनमा आउने छ ।

Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top