आइडल को मन्च मा `बुद्ध´ ले फेरि भाबुक बनाए

admin

नेपालको पहिलो नेपाल आईडल बुद्ध लामाले फेरि नेपाल आइडलको मन्चलाई बेस्सरी तताएका छन । नेपाल आईडल गाला राउन्डको आठौं चरणमा बुद्ध लामा लगाएत निशान भट्टराई र प्रताप दास पनि आएका थिए।नेपाल कै सार्बाधिक हेरिने नेपाल आइडल , कार्यक्रम लाई बुद्ध निशान र प्रातपले स्टेजलाई तताएका हुन !
बुद्ध लामाको गित सानी नरिसाउन बोलको गित बुद्ध लामा, सुबिन सिङ र पवन गिरिले गाएका थिए। त्यस्तै निशानको भुण्टि बोलको गित निशान, सुमित र अमीतले गाएका थिए। त्यस्तै प्रताप दास , अस्मिता अधिकारी र निलिमाले फुल हैन बोलको गित गाएका थिए।
त्यस्तै , बुद्ध लामाले स्टेजमा गित गाउँदै गर्दा , न्ह्यु बज्राचार्यले उ जितेर गई या हारेर गई बोलको गित गाउन लगाएका थिए । उक्त गित फेरि एक पटक बुद्ध लामाले स्टेजमा गाउदा स्टेजमा मौनता छाएको थियो भने सबै जना भावुक देखिएका थिए !
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top