नेपाल आइडल बाट मेनुका पौड्याल को यात्रा सारेगमप सम्म

सेलिब्रेटी न्युज नेपाल/कार्तिक नेपाल को चर्चित गायिकी शो नेपाल आइडल बाट टप ११ मा पर्न सफल मेनुका पौड्याल यतिखेर चर्चा मा छन !भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगामापा’ मा अडिसन बाट छानिएकी उनले लता मंगेशकरको आवाजमा रहेको “जाने क्या बात है” गीत गाउँदा शोमा उपस्थिती जजसंगै जुरी मेम्बरहरु समेत रोएका थिए भने उनको प्रस्तुतीको सरहाना गर्दे सबै जजहरुले स्ट्याण्डिङ ओभिसन दिएका थिए । जजको रुपमा रहेका संगितकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे, भने शेखरले त आफनो आँसु थाम्नै सकेका थिएनन !!नेपाल आइडल बाट पनि चर्चा पाउन सफल मेनुका अब सारेगामापा मा देखिएकी हुन। नेपालमा पहिलो पटक सारेगामापाको अडिसन भएको थियो जसबाट उनी चुनिएकी थिइन् । जि टिभीबाट प्रसारण भएको उक्त रियालिटी शोमा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छनोट भएकी हुन् ।


Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top