‘मालिका’ कार्तिक १६ गते बाट देशै भरी एक्कैसाथ प्रदर्शनमा

सेलिब्रेटी न्युज नेपाल/कार्तिक,८, रेखा थापाको निर्माण,निर्देशन तथा अभिनय रहेको ‘मालिका’को ट्रेलर रिलिज भएको दिन देखि नै गीतले र ट्रेलर ले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । मालिका रिलिज हुन अब मात्र ८ दिन बाकी रहेको छ ! रेखा फिल्म्सको ब्यानरमा बनेको चलचित्रलाई रेखा थापाकै आमा सरस्वती थापाले निर्माण गर्दैछिन्। शिवम अधिकारीको लेखन रहेको यस चलचित्रमा रामशरण उप्रेतीको छायाङ्कन र सुरेश अधिकारीको सङ्गीत रहेको छ । नरबहादुर कार्कीको कार्यकारी निर्माण रहेको चलचित्रमा बालविवाह र महिला हिंसाको कुरालाई उठान गरिएको छ भने चलचित्र ‘मालिका’ कार्तिक १६ गते बाट देशै भरी एक्कैसाथ प्रदर्शनमा आउने छ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top