‘ह्रस्व दीर्घ’ आगामी दशैंमा ,चर्चित स्टार ब्रह्मानन्दमको यस्तो अवतार

नेपाली हरु को महान पर्ब लाइ लक्षित् पारेर पर्दर्शन मिति तय गरेको चलचित्र ‘ह्रस्वदीर्घ’ ले एक पोस्टर सार्बजनिक गर्दै उक्त चलचित्र अशोज ११ मा पर्दर्शन मा आउने जनाएको छ । उक्त चलचित्र मा दक्षिण भारतीय चर्चित स्टार ब्रह्मानन्दमको अभिनय रहेको छ ।
फिल्ममा साउथबाट ब्रह्मानन्दमसँगै अली, ‘गजनी’ भिलेन प्रदीप रावत, कबीर दुहान सिंहलगायतको पनि अभिनय छ । नेपालबाट नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा लगायतले अभिनय गरेका छन् । द्वन्द्व निर्देशक चन्द्र पन्तको डेब्यु निर्देशन रहेको फिल्मको कथा हरिहर आफैंले लेखेका हुन् । युवापुस्ताको प्रेमकथामा बन्न लागेको चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण भएको हो ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top