गायिका इन्दिरा जोशी र गायक राजनराज शिवोकोटी नयाँ गीत ‘क्यारी भेटम’ सार्वजनिक

 गायिका इन्दिरा जोशी र गायक राजनराज शिवोकोटीले भ्यालेन्टाइन सप्ताहको अवसरमा नयाँ गीत ‘क्यारी भेटम’ सार्वजनिक गरेका छन् । राजनराजको संगीत रहेको गीतमा राजेन्द्र थापाको शब्द रहेको छ ।


रोमान्टिक र रमाइलो दुबै भिडियोमा इन्दिरा जोशी र प्रभात पल ठकुरीको अभिनय रहेको छ । विकास प्रसाईले निर्देशन तथा सम्पादन गरेको उक्त गित मा  भने कोरियोग्राफी राजीव समरले गरेका थिए । भिडियोलाई राम केसीले खिचेका हुन् । 


Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top