नयाँ बर्षमा दर्शक लाइ ‘उपहार’ दिदै रेखा :-celebritynewsnepal

अभिनेत्री रेखा थापाले निर्माण गरेको चलचित्र ‘उपहार’को नयाँ वर्ष २०८० को अन्त्यमा रिलिज मिति तय भएको छ ।
रेखालाई नयाँ वर्ष र दशैं मनाउन रमाइलो लाग्छ, त्यसैले उनले नयाँ वर्ष नछुटाउने निर्णय गरेकी छिन् । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो चलचित्र रेखा थापा, पूजा शर्मा र बेनिशा हमालले अभिनय गर्ने छन् । चलचित्रमा मुकुन भुसाल, तेज गिरी र समर्पण थापाको पनि मुख्य भूमिका रहेको छ । यो चलचित्र काठमाडौं भित्र र मोफसलमा वितरण रिच इन्टरटेनमेन्ट र एफडी ग्रुपले गर्नेछ । यस चलचित्रमा तीन चर्चित नायिकाको अभिनय रहेकाले यसको प्रतिक्षा उच्च छ ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top