भारतीय फिल्म ‘पुष्पा २ – द रुल’ को रिलिज मिति घोषणा

 निर्देशक सुकुमारले बहुप्रतिक्षित भारतीय फिल्म ‘पुष्पा २ – द रुल’ को रिलिज मिति घोषणा गरेका छन् । यो चलचित्र अगस्ट १५, २०२४ मा विश्वभरका थिएटरहरूमा उपलब्ध हुनेछ, 

बक्स अफिसमा अधिकतम सफलता हासिल गर्ने लक्ष्यका साथ फिल्मको रिलिज मिति भारतको स्वतन्त्रता दिवससँग मिलाएर छनोट गरिएको छ।


यो फिल्म ‘पुष्पा–द राइज’ को दोस्रो भाग  हो । चलचित्रको रिलिज मितिको प्रतिक्षामा बिस्वभर का  मानिसहरु उत्सुक छन् । भारतको ६९औँ राष्ट्रिय फिल्म अवार्डमा पुष्पराजको भूमिकाका लागि मुख्य अभिनेता अल्लु अर्जुनले उत्कृष्ट अभिनेताको अवार्ड पाएका थिए  ।

Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top