चलचित्र पशुपतिप्रसाद २ "भस्मे डन" को "दुई चुल्ठी बाटन" सार्वजनिक

टुकी आर्ट्स को प्रस्तुति रहेको एक आशावादी चलचित्र पशुपति प्रसाद 2 "भस्मे डन" को दुई चुल्ठी बाटन बोल को गीत सार्वजनिक भएको छ, 
गीत मा चर्चित गायक निसान भट्टराई र मेलिना राई को आवाज रहेको छ,भने वि.पाण्डे ले गीत मा शब्द भरेका हुन् ।गीत मा प्रविन सिंङ को कोरियोग्राफि रहेको छ 

दीपेन्द्र खनाल निर्देशित चलचित्र वरिष्ठ लेखक तथा निर्देशक कलाकार खगेन्द्र लामिछाने ले लेखेका हुन्।
चलचित्र मा कलाकार विपिन कार्की,सौगात मल्ल स्वस्तीमा खड्का ,वर्षा शिवाकोटी आदि चर्चित कलाकार को अभिनय रहेको छ । चलचित्र यही आउँदो दसैं लाई लक्षित गरी प्रदर्शन हुनेछ,

Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top