क्रिकेट टिमलाई शुभकामना दिँदै बालेनले भने– सपना पूरा हुँदै छ

 काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना व्यक्त गरेका छन् । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध खेल्न पाएका नेपाली खेलाडीका लागि उनी निकै खुसी थिए । 




नेपाली खेलाडीहरुको उपल्लो क्रम

बालेन शाह आफ्नो Facebook मा लेख्छन:

"विश्वकप विजेताहरुको देश र वरीयतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सधैँ रोमाञ्चकता दिन्थ्यो । सोचिन्थ्यो, नेपाली टोलीले पनि यिनै खेलाडीहरु खेल्दा कस्तो हुन्थ्यो ! अफ्रिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान् ! सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइव हान्छन् होला ! सन्दीपले रिजवानलाइ कसरी स्पिनमा नचाउँछ होलान् !," उनले फेसबुकमा लेखेका छन्, "यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधैँ मनमा रहन्थ्यो । यो सपना आज केही समयमा पूरा हुँदै छ ।"

Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top