चलचित्रको "महानगरको" बक्स अफिस प्रदर्शन झनै खराब

celebritynewsnepal/शुक्रबारबाट चलचित्रको प्रदर्शन घटेपछि महानगरको बक्स अफिस प्रदर्शन झनै खराब भएको छ । मोहन राईको निर्देशनमा बनेको यो चलचित्र शहरलाई केन्द्रित गरी मोहन राईले सह-निर्माता गरेका हुन् । फिल्ममा कर्मा र मेनुका प्रधानको साथमा अभिनय रहेको छ । बहुसंख्यक मल्टिप्लेक्समा रिलिज भएको यो फिल्मले रिलिजको पहिलो दुई दिनमा करिब २४ हजार कमाएको छ । तर, अहिले फिल्मको अकुपेन्सी रेट ४ प्रतिशत मात्रै छ । फिल्म दुई दिन पनि टिक्न सकेन ।
फिल्मले विश्वका विभिन्न महोत्सवमा अवार्ड पनि जितेको थियो । तर, प्रचारको अभावका कारण चलचित्र रिलिज भइसकेको दर्शकलाई थाहा थिएन । ‘महानगर’ नेपाली चलचित्र बक्स अफिसको सबैभन्दा पीडादायी उदाहरण साबित भएको छ ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top