प्रमोद खरेलको 'गंगा जमुना' सार्वजनिक

celebritynewsnepal/प्रमोद खरेलको पछिल्लो गीत ‘गंगा जमुना’ रिलिज भएको लगत्तै उनको युट्युब च्यानलमा २१ घण्टामा झण्डै २ लाख भ्युजका साथ लोकप्रियता हासिल गरेको छ ।
राजेन्द्र थापाको शब्द रहेको गीतमा शम्भुजित बास्कोटाको संगीत रहेको छ भने म्युजिक भिडियोमा प्रमोद खरेलको नृत्य रहेको छ । राजीव समरले निर्देशन गरेको भिडियोमा अन्य कलाकार दिलिप रायमाझी, अञ्जली अधिकारी र उषा उप्रेती पनि नाचिरहेको देख्न सकिन्छ । यो नाच गीतको भिडियो राम्रोसँग बनेको छ भने चर्चित कलाकारहरुले प्रस्तुत गरेका डान्स मुभले निकै चर्चा मच्चाइरहेको छ ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top