आइडल १ का चर्चित गायक सागर आलेको नयाँ गीत सार्बजनिक (भिडियो)

Admin
काठमाडौँ । नेपाल आइडल सिजन १ का प्रतिष्पर्धी सागर आलेको स्वरमा नया गीत सार्बजनिक भएको छ। नेपाल आइडल सिजन १ को टप ४ बाट बहिरिएका थिए ।

डिपी खनालको शब्दमा मनोज थापा मगरले संगीत भरेका छन् भने जादुमय स्वरका धनि सागर आलेले ‘प्रेमको साम्राज्य’ गीत ल्याएका हुन् । यस गीतमा नायक पल शाह र मिरा खत्रीले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियोलाई सुर्य लामाले निर्देशन गरेक हुन्। हेर्नुस सागर आलेको म्युजिक भिडियो।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top