चलचित्र ‘गणपति’ को ट्रेलर रिलिज चलचित्र सामाजिक कथाअ मा आधारित

चलचित्र ‘गणपति’ को ट्रेलर रिलिज गरिएको छ। यो चलचित्र एक दम्पतीको कथा हो जसले सन्तान जन्माउन सक्दैनन्, तर तिनीहरूले भगवान गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने बिबिध परिस्थितिलाई प्रस्तुत गरिएको छ । फिल्म भदौ १४ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको ट्रेलरमा सबै कलाकारलाई देखाइएको छ । चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटीसँगै मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, वरिष्ठ जयानन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु लगायतको अभिनय रहेको छ ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top