चलचित्र ‘नागो गाउँ’ को ट्रेलर सार्वजनिक चलचित्र राजनीतिक प्रतिस्पर्धामा केन्द्रित

भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको दीपेन्द्र लामा निर्देशित चलचित्र ‘नागो गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ ।
शिक्षण पेशाबाट राजनीतिमा प्रवेश गरेका दयाहाङ र राजनीतिलाई व्यवसायमा परिणत गर्ने शिशिरबीचको राजनीतिक प्रतिस्पर्धामा चलचित्र केन्द्रित रहेको ट्रेलरले देखाएको छ । जय श्रेष्ठ, प्रस्तुतकर्ता हिमाल शर्मा र कार्यकारी निर्माता रामहरि श्रेष्ठले निर्माण गरेको चलचित्रको कथा, पटकथा र संवाद निर्देशक लामा आफैंले लेखेका हुन् ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top