क्यान ले एसिया कप को लागि कोको खेलाडी छान्यो हेर्नुहोस्

CAN ले पाकिस्तान र श्रीलंकामा अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म हुने एसिया कप २०२३ को लागि नेपाल को नेतृत्व मा निम्न अन्तिम टोली घोषणा गरेको छ:
रोहित पौडेल (C)
आसिफ शेख
कुशल भुर्तेल
ललित राजवंशी
भीम सार्की
खुसल मल्ल
दिपेन्द्र सिंह ऐरी
सन्दीप लामिछाने
करण के.सी
गुलशन झा
आरिफ शेख
सोमपाल कामी
प्राटिस जीसी
किशोर महतो
सन्दीप जोरा
अर्जुन साउद
श्याम ढकाल


Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top